महिला अधिकार मञ्चको दशौं परिषद् उद्घाटन

नवलपरासी । स्थानीय तहमा निवार्चित महिला जनप्रतिनिधिको भूमिका महिलाअधिकार सुनिश्चिताका लागि दरिलो आधार भएको भरतपुर महानगरपालिकाको उपमेयर पार्वती शाह ठकुरीले बताउनु भयो । राष्ट्रिय महिला अधिकार मञ्चको दशौं वार्षिक सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उपमेयर शाहले यस्तो बताउनु भएको हो । कार्यक्रमको प्रमुख अतिथि शाहले समानतामा आधारित समाज निर्माण हुन अझै नसकेकोमा चिन्ता व्यक्त … Continue reading महिला अधिकार मञ्चको दशौं परिषद् उद्घाटन